Training Program (भाषा तथा स्किलका कक्षाहरु )

हानामिजुकी द्वारा जापानी नागरिक तथा बिगत लामो समय जापानमा बसेका अनुभवि प्रशिक्षक बाट जापानमा
आवश्यक पर्ने ज्ञान सीप र दक्षतामा अभिबृद्धि गराउने उधेस्यले बिशेष ट्रेनिंग कक्षाहरु संचालनमा आएका छन् जापानको बिशेष दक्ष कामदार भिसा मा जापान जान चाहने हरुको लागि 

– जापानी भाषाको बिशेष तैयारी कक्षाहरु संचालनमा आएका छन।
– केयर गिभर दक्षताको लागि परीक्षा केन्द्रित  बिशेष तैयारी कक्षाहरु संचालनमा आएका छन्।

सिट अत्यन्तै सिमित रहेको हुनाले छिटै सम्पर्क गर्नुहोस।
बिस्तृत जानकारीको लागि  हानामिज़ुकिको होमपेज तथा हानामिजुकी को फेसबुक पेज हेर्दै गर्नुहोला।
हनामिज़ुकिको फेसबुक पेज हानामिजुकी-ट्रेनिंग-प्रा.लि.