Nursing care skill test (नर्सिंग केयर स्किल टेस्ट)को परीक्षाको रजिस्ट्रेसन प्रक्रिया सम्बन्धि सूचना

Specified Skilled Worker (दक्ष कामदार ) भिसा अन्तर्गत हुन गइरहेको Nursing care skill test (नर्सिंग केयर स्किल टेस्ट) को छनौटमा पर्नु भएको सम्पूर्ण परीक्षार्थीहरुलाइ परीक्षाको रजिस्ट्रेसन प्रक्रिया खुली सकेको कुरा जानकारी गराउदछौं। यदि तपाइले रजिस्ट्रेसन गर्नुभएको छैन भने चाडै नै हामीलाई सम्पर्क गरि परिक्षा मिति तय गर्नुहोस।
बिस्तृत जानकारीको लागि हानामिजुकी को नक्साल स्थित कार्यलयमा सम्पर्क गर्नुहोस।
फोन नम्बर ०१-४४४४०९१ , मोबाइल नम्बर ९८१००५६७२२
सम्पर्क समय : बिहान १० बजे देखि बेलुका  ५ बजे सम्म