हानामिजुकीको बारेमा

हानामिजुकी ट्रेनिंग प्रा लि जापन जान चाहने नेपालि नागरिक हरुलाई ट्रेनिंग दिएर दक्ष र शिपयुक्त व्यक्ति बनाउन नेपालमा दर्ता गरिएको संस्था हो।
बिशेष दक्ष कामदार भिसा प्रणाली (SSW )अन्तर्गत जापानी भाषा र सिप सम्बन्धि तालिम प्रदान गरिन्छ ।

यस संस्थाका प्रमुख कार्य वा बिशेषताहरु यस प्रकार छन्।
१. शुन्य लागतमा जापानमा जाने प्रक्रियामा सहयोग गर्छ।
२. विभिन्न उद्धेश्यले जापान जान चाहने नेपाली हरुलाई जापान जाने सम्बन्धमा परामर्श दिन्छ।
३. जापानी नागरिक तथा बिगत लामो समय जापानमा बसेका अनुभवि प्रशिक्षक बाट जापानमा
आवश्यक पर्ने ज्ञान सीप र दक्षतामा अभिबृद्धि गराउँछ।
४. जापान गईसकेपछि जापानको संस्कृति, परम्परा, रितिरिवाज र चालचलनमा घुलमिल भइ दैनिक जीवन र जापानी काममा सहजता ल्याउन जापानमै निशुल्क तालीमको प्रबन्ध गर्दछ।
५. जापानमा गैसकेपछि कुनै समस्या पर्न गएमा उद्धार र सहयोग गर्ने व्यवस्था गर्छ।