हामि कहाँ छौं ?

नया बानेश्वोर चोक बाट संखमुल तर्फ जाँदा २०० मिटर जति अगाडी गएपछि दाहिने पट्टि ग्लोबल आइ एम इ बैंक (global IME Bank ) छ , त्यसको सामुन्ने देब्रे पट्टि सेन्चुरी (Century Bank ) बैंक छ। सेन्चुरी बैंक पट्टि ३ घर अगाडी गएपछि देब्रे पट्टि एउटा ओरालो आउँछ। त्यो ओरालो बाट सिधै तल झरेपछि बाटो दाहिने मोडिन्छ। १०० मिटर जाति अगाडी गएपछि जनता टेलिभिजन को भबन देखिन्छ। जनता टेलिभिजन को त्यो भबन मा जान एउटा सानो उकालो निस्कनु पर्छ। त्यो नगईकन ५ पाइला अगाडी जाँदा देब्रे पट्टि को घर नम्बर २२४ को घरको दोश्रो तल्ला मा हामि छौं। नबुझेको खण्डमा सम्पर्क नम्बर: 9742463525, 9813563232 (अफिस समय) मा सम्पर्क गर्नुहोला।