March 29 तारिक मा JFT Basic र nursing Care Skill को भर्नु भएको अनलाइन आवेदन को Application result and payment procedure सम्बन्धि सूचना

आज अप्रिल २ तारिक , March 29 तारिक मा JFT Basic र nursing Care Skill को लागि तपाईंहरुले भर्नु भएको अनलाइन आवेदन फर्म को Prometric कम्पनी मार्फत सुल्क भुक्तनी सम्बन्धी e-mail आएको छ । फारम भर्नु भएको तपाईंहरु सबैजना ले आफ्नो ईमेल चेक गर्नु होला । सो ईमेल लाई प्रिन्ट गरी April 13 तारिक भित्र परिक्षा सुल्क भुक्तानी गर्नुहोस् ।
_______________________________________________________
सुल्क भुक्तानी मेगा बैंक मार्फत गर्नु पर्ने भएको ले आफ्नो नजैकै को मेगा बैंक को साखा कार्यालय मा गइ सुल्क भुक्तनी गर्नुहोला । सुल्क भुक्तानी गर्न जादा तपाईंलाई आएको ईमेल को प्रिन्ट १ प्रती , तपाईंको सक्कली नागरिकता र तपाईंहरुलाई ईमेल मा आएको भुक्तानी गर्नु पर्ने रकम लिएर जानु होला ।
__________________________________________________________
जापान को SSW Visa (Working Visa)सम्बन्धी कुनै पनि जिज्ञासा भएमा हामीलाई संपर्क गर्नु होला बिस्त्रित रुप मा जानकारी प्रदान गर्ने छौ ।
हानामिजुकी प्रशासन
९८४७१५६५५७,९८०३४१२६१७